काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अहिलेसम्मकै सबैभन्दा धेरै विशेषता भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ। भविष्यमुखी डिजाइन, विलासी र इन्टेलिजेन्ट प्रविधिको समिश्रणका रूपमा यो एसयूभी बजारमा ल्याएको हो। नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन्। यो गाडी म्यानुअल र अटोमेटिक…