आयन ब्रान्डका ईभीहरूमा ‘द एक्स्ट्राअर्डिनरी चेन्ज अफर’, के-के छन् सुविधा ?

काठमाडौं । सीजी मोटर्सले नेपालमा आयन ब्रान्डका ईभीहरूलाई थप सहज र आकर्षक बनाउने उद्देश्यसहित “द एक्स्ट्राअर्डिनरी चेन्ज अफर” सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत आयन वाई वा आयन भी मोडेलमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ६.३ प्रतिशत ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस तथा ब्ल्याक डेकर कार वाशर र भ्याकुम क्लिनर जस्ता आकर्षक उपहार प्राप्त गर्न सक्छन्…

Logo