काठमाडौं । विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल एनफिल्डले नेपालको मोटरसाइकल बजारमा नयाँ क्रान्ति ल्याउँदै आफ्नो बहुप्रतीक्षित स्क्र्याम ४४० लन्च गरेको छ । शनिबार काठमाडौंमा आयाेजित एक विशेष कार्यक्रमबीच यस बाइक लन्च गरिएकाे हाे । एडभेन्चर क्रसओभरको रूपमा डिजाइन गरिएको यो मोटरसाइकलले शहरका व्यस्त सडकमा आवश्यक चुस्त गतिशीलता र अफ–रोडका चुनौतीपूर्ण ट्रेलहरूमा वास्तविक क्षमता मिश्रित गर्दै…