काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ । सिप्रदीले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गर्दै जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गरेको हो । सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा मंगलबार…