नाडाको विशेष साधारण सभा आगामी भाद्र २४ गते, महासंघको घोषणा गरिने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको विशेष साधारण सभा आगामी भाद्र २४ गते हुने भएको छ । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीका अनुसार ललितपुरको झम्सिखेलस्थित द प्लाजामा हुने सो विशेष साधारण सभामा नाडालाई विधानतः महासंघमा लैजाने निर्णय हुनेछ । यसअघि नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय…

Logo