काठमाडौं । लिपमोटरको इलेक्ट्रिक एसयुभी बी१० को डेलिभरी सुरु गरिएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले देशभरका शोरुममार्फत ग्राहकमाझ गाडी डेलिभरी सुरु गरेको हो । नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक लन्च गरिएको र लगत्तै बुकिङ खुला गरिएको बी१० मा ग्राहकले उत्साहजनक रुची देखाएका थिए । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट…