नामी भिगो–०६ : प्रतिस्पर्धी मूल्य र अत्याधुनिक फिचरको संयोजन, लक्जरी कार खोज्नेका लागि उपयुक्त

काठमाडौं । चिनियाँ अटो जायन्ट डोङफेङ ग्रुपको ब्राण्ड ‘नामी’ ले नेपाली बजारमा नयाँ सम्भावना बोकेको इलेक्ट्रिक एसयूभी नामी भिगो–०६ प्रस्तुत गरिसकेको छ । नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ को अवसरमा यो मोडल प्रस्तुत गरेको हो । कम्पनीले नामीलाई नेपाली उपभोक्तामाझ ‘सुलभ, स्मार्ट र लक्जरी’ तीनै गुण एकैपटक प्रदान…

Logo