वीरगञ्जमा टाटा ईभी अटो शो सुरु, फ्री लाइफटाइम डिसी फास्ट चार्जिङ पाइने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ । प्राइम अटो ट्रेडर्ससंगको सहकार्यमा आइतबारसम्म चल्ने उक्त अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफर उपलब्ध गराइएको छ । अफरमा फ्री लाइफटाइम डिसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३…

Logo