काठमाडौं । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ मा एक्सपेङको लग्जरी एमपीभी एक्स-नाइन सार्वजनिक भएको छ । एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा एक्सपेङ एक्स-नाइन बिक्री सुरू गरेको हो । एक्सपेङ एक्स नाइन ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको एमपीभी हो । यसले ३३० किलोवाट…