नाडा अटो शोमा सारथी इकुटरका स्कुटर किन्दा आकर्षक छुट

काठमाडौं । आजदेखि भृकुटीमण्डपमा आयोजना हुने'नाडा अटो शो २०२५' लाई लक्षित गर्दै सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले आकर्षक छुट अफर ल्याएको छ । उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउने छन् । साथै एक बर्षको कर, एउटा…

Logo