काठमाडौं । नेपालको बढ्दो विद्युतीय सवारी बजारमा डेरी ब्राण्डका एक महत्त्वपूर्ण गाडीको रूपमा स्थापित भएको छ । चिनियाँ निर्माता हेनान डेरी न्यू एनर्जी अटोमोबाइल्स कम्पनी लिमिटेडले उत्पादन गरेको यो गाडी नेपालमा नेपाल अटो होस्ट प्राइभेट लिमिटेडले भित्र्याएको हो। नेपालमा डेरी ब्रान्डका डेरी ईभी ७ मोडल उपलब्ध छ । विशेषगरी कम मूल्यमा राम्रो रेन्ज र आवश्यक…