सेरेसले ल्यायाे ‘थ्री एक्स’ अफर

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५मा सेरेसले थ्री एक्स अफर ल्याएको छ । अटो शो अवधिभर लागू हुनेगरी सेरेसको नेपालका लागि आधिकारिक वितकर एमएडब्लु बृद्धि मोटर्सले ल्याएकाे यस अफर अन्तर्गत ३ वर्षको सम्पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा पुग्ने सुविधा दिइएको छ । ग्राहकले यस…

Logo