काठमाडाैं । टाटा मोटर्सले भारतीय विद्युतीय सवारी बजारमा आफ्नो वर्चस्व कायम राख्दै एक नयाँ ऐतिहासिक माइलस्टाेन पार गरेको छ । कम्पनीले हालसम्म साढे दुई लाखभन्दा बढी विद्युतीय गाडीहरू बिक्री गरिसकेको घोषणा गरेको हाे । मंगलबार मुम्बईमा आयोजित एक कार्यक्रममा टाटा मोटर्सले भारतको कुल इभी बजारमा आफ्नो ६६ प्रतिशत (दुई-तिहाइ) हिस्सा रहेको जानकारी दिएको छ। नेक्सन…