काठमाडौँ । चाडपर्वको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना फास्ट डीसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ सुवधा उपलब्ध गराएको छ । टाटाका बागडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरूमा दशैँ बिदाका दिनमा पनि प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ तथा चार्जिङको व्यवस्था मिलाइएको हो । साथै टाटा मोटर्सले आफ्ना देशभरका…