काठमाडौँ । नेपालमा एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल ग्राहकलाई डेलिभरी गरिएको छ । नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक कार्यक्रम गरी मोटरसाइकल हस्तान्तरण गरेको हो । कम्पनीका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए । हाल दुवै मोडल गरी २०० युनिट डेलिभरी…