पावर बढाएर आयो लुयानको एस९० स्कुटर

काठमाडौँ । नेपाली बजारमा लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ पावर बढाएर ल्याइएको छ । यो स्कुटरमा ३ हजार वाट क्षमताको लिक्विड कुल्ड मोटर जडान भएर ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका सेल्स हेड शंकर शर्माका अनुसार ७२ भोल्ट ३८ एएचको ग्राफिन ब्याट्री भएकाले यसले एकपटकको फुल चार्जमा करिब १०० देखि १२० किलोमिटर सम्म रेन्ज दिने अनुमान…

Logo