रोयल इन्फिल्डको इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक, डिजाइनमा झल्किन्छ लिगेसी

काठमाडौँ । रोयल इन्फिल्डले आफ्नो सहायक कम्पनीका रूपमा ‘फ्लाइङ फ्ली’ को निर्माण गरेको छ । इटालीको मिलान सहरमा चलिरहेको संसारकै प्रसिद्ध मोटर शो ईआईसीएमए २०२४ मा रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक बाइक ब्रान्ड फ्लाइङ फ्ली सार्वजनिक गर्नुका साथै पहिलो मोडल सी६ समेत लन्च गरेको हो । डिजाइनमा रोयल इन्फिल्डको लिगेसी झल्किने रेट्रो लुक र मोडर्न…

Logo