काठमाडौँ । नयाँ फिचरले सुसज्जित गर्दै होन्डाले आफ्नो चौथो पुस्ताको होन्डा पासपोर्ट एसयूभी विश्व बजारमा सार्वजनिक गरेको छ । नयाँ होन्डा पासपोर्ट हालको मोडल भन्दा अलि ठूलो छ । पहिलेभन्दा धेरै अफरोडिङ यसको लुक धेरै सीधा र बलियो बनाइएको छ । यसको अगाडि ठूला र बक्सी आकारको हेडल्याम्प, फराकिलो हुड स्कूपसहितको फ्ल्याट क्ल्यामसेल हुड, अगाडिको…