काठमाडौँ । भारत एनक्यापले महिन्द्रा एक्सयूभी थ्रीएक्सओलाई ५ स्टार रेटिङ दिएको छ । सो एसयूभीले फ्रन्टल अफसेट वेरियर परीक्षणमा, चालक र यात्रुको टाउको, घाँटी र माथिल्लो खुट्टालाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । यसले ड्राइभरको छाती र खुट्टालाई पर्याप्त सुरक्षा तथा यात्रुको छाती र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । एसयूभीले…