नेपाली बजारमा हुन्डाई आयोनिक ५ को १०० किलोवाट क्षमताको ईभीको मूल्य ९२ लाख ९६ हजार

काठमाडौँ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिले १२५ किलोवाट क्षमताको आयोनिक ५ उपलब्ध गराइरहेकोमा अब भने १०० किलोवाट क्षमतामै सो ईभी उपलब्ध गराउने भएको हो । सो गाडीको मूल्य समेत लक्ष्मी इन्टरकन्टिनेन्टलको…

Logo