दशैँपछि बढ्यो होन्डाका मोटरसाइकल तथा स्कुटरको मूल्य, कुन मोडेलको मूल्य कति पुग्यो ?

काठमाडौँ । होन्डाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्यमा वृद्धि गरेको हो । दशैँपछि गरिएको मूल्य वृद्धिअनुसार विभिन्न मोडलमा १ हजारदेखि ५ हजार रुपैयाँसम्म मूल्य बढाइएको हो । जसअनुसार द होन्डा एनएक्स २०० र सीबी हर्नेट २.०…

Logo