काठमाडौँ । भारतीय बजारमा स्कोडाले नयाँ एसयूभी लन्च गर्ने तयारी गरेको छ । कम्पनीले ६ नोभेम्बर २०२४ मा नयाँ एसयूभी काइल्याक लन्च गर्ने भएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याउने तयारीसहितको सो गाडी कम्पनीले पूर्ण रूपमा भारतमा निर्माण गरेको छ । यसको फर्स्ट लुक क्यामोफ्ल्यागमा सार्वजनिक भएको छ । स्कोडाले काइल्याक एसयूभीमा एक लिटर इन्जिन…