काठमाडौँ । नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेख्य बृद्धि भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक महिनामा ईभी गाडीको आयात उच्च हुँदै गएको हो । चालु आर्थिक वर्ष २०८१–०८२ को ४ महिना (साउनदेखि कार्तिकसम्म) ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ ईभी गाडीको आयात भएको छ । विभागका…