काठमाडौँ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स ७० र एक्स ५० मोडलमा अफर ल्याएको छ । जसअन्तर्गत प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निशुल्क पेट्रोल पाइने भएको हो । अफर डिसेम्बर २०२४ सम्मका लागि लागू हुने जनाइएको छ । निःशुल्क पेट्रोल बाहेक ग्राहकले इन्सुरेन्स, २ वर्षसम्मको सर्भिसिङ शुल्कमा छुटका साथै ५ वर्षको…