डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने, नेपाली बजारमा सेवा जारी राख्ने

काठमाडौं । चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने भएको छ । चिनियाँ मिडियाबाट कम्पनीको उत्पादन बन्द भयो भन्ने समाचार प्रति खण्डन गर्दै आफ्नो उत्पादन निरन्तर कायम रहेको जानकारी दिँदै विज्ञप्ति निकालेका हो । कम्पनी प्रति लागेको नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको उक्त वज्ञप्ति उल्लेख छ । डेयुन समूहले चीनको इलेक्ट्रिक…

Logo