काठमाडाैं । होन्डा एनएक्स २०० बाइकको टेस्ट राइड सम्पन्न भएको छ। होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले आयाेजना गरेकाे होन्डा एनएक्स २०० बाइकको विशेष मिडिया टेस्ट राइड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे हो । “फ्रम सिटी लाईट्स टु माउन्टेन हाईट्स, राईड इट अल’ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधि, इन्फ्लुएन्सर र बाइकरहरुको…