ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी अनुबन्ध

काठमाडौँ । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमबीच ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा…

Logo