विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउन पोखरामा तालिम तथा वर्कसपको आयोजना

पोखरा । पोखरामा विद्युतीय सवारीसाधनबारे जानकारी गराउँदै तालिम तथा वर्कसप सम्पन्न भएको छ । विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले उक्त सेमिनारको आयोजना भएको हो । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल अन्तर्गतको भीजी मोटर्सले पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा सोमबार कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै पूजा कन्स्ट्रक्सन तथा…

Logo