काठमाडौँ । भारतले आफ्नै ईभी प्रविधि विकास गर्ने भएको छ । जसमा ब्याट्री प्रविधि, पावर इलेक्ट्रोनिक्स र चार्जिङ पूर्वाधार विकास कार्यक्रम रहेका छन् । भारत सरकारले आफ्नो आत्मनिर्भर पहलको एक भागका रूपमा हेरेको यस कार्यक्रमलाई बढावा दिन अनुदानसमेत दिने भएको छ । जसमा १४ हजार करोड भारु अनुदानको घोषणा गरिएको छ । आपूर्ति श्रृंखलामा चीनमाथिको…