जिटोर ब्रान्डको नेपालका लागि आधिकारिक वितरकमा सीजी मोटर्स

काठमाडाैं । जिटोर ब्रान्डको नेपालका लागि आधिकारिक वितरकमा सीजी मोटर्स प्रालि अनुबन्ध भएकाे छ । चेरी ग्रुपअन्तर्गतकाे अग्रणी ब्रान्ड जिटोर बलियाे र भरपर्दाे एसयुभीका लागि प्रसिद्ध छ । सीजी मोटर्स र जिटोरबीचको याे सहमतिले अब जिटोरका आरएचडी उत्पादनहरू सीजी मोटर्स नेटवर्कमार्फत नेपालमा ल्याइनेछ । यो सहकार्यले नेपालमा एक अत्याधुनिक, द्रुत गतिमा बढ्दो र विश्वसनीय ईभी…

Logo