काठमाडौं । नेपाली बजारमा निकै रुचाइएको आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकलले आफ्नो पहिलो आइसर जेन्यूइन पार्टस (ईजिपी) शप सतुंगलमा खोलेको छ । भोल्भो आइसर कमर्सियल भेइकल र बतास एमएडब्लुका प्रतिनिधीहरुले उक्त सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् ।कार्यक्रममा भोल्भो आइसरका तर्फबाट रिजनल हेड सन्दिप शर्मा तथा कन्ट्रि हेड हितेश अरोरा…