नेपाल बुलेट हाउसद्धारा काठमाडौं–स्याङ्जा राइड सम्पन्न, पर्यटन पर्बद्धनमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । पर्यटन पर्बद्धन गर्ने उद्देश्यले नेपाल बुलेट हाउसले काठमाडौं–स्याङ्जा बुलेट राइड सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित फागुन १ बाट सुरु गरिएको राइड तीन दिनमा सम्पन्न भएको हो । नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीका अनुसार यात्रा बिहीबार बिहान तीनकुनेबाट सुरु भएको थियो । यात्राका क्रममा राइडर टोली काठमाडौंबाट पोखरा हुँदै…

Logo