ईभीको आयातले फड्को मार्दै, ७ महिनामै भित्रिए ६ हजार बढी गाडी

काठमाडौं । नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी)को प्रयोग पछिल्लोसमय तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक महिना ईभी गाडीको आयात उच्च संख्यामा भइरहेको देखाएको हो । विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्ममा विभिन्न ब्रान्डका ६ हजार २५६ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ । केही…

Logo