सिप्रदी ट्रेडिङले ल्यायो २०२५ मोडलको टियागो ईभी, मूल्य २७ लाख ४९ हजार

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको फेसलिफ्ट मोडल अर्थात २०२५ टियागो ईभी नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले एक कार्यक्रमका बिच उक्त ईभी सार्वजनिक गरेको हो । नयाँ डिजाइन, नयाँ कलर, नयाँ फिचर, नयाँ प्रविधियुक्त ईभी उही मूल्यमा उपलब्ध गराएको कम्पनीले बताएको छ । उक्त गाडी…

Logo