शुरु भयो नेपालकै ठूलो ईभी कार्निभल: दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने

काठमाडौं । काठमाडौंमा नेपालकै ठूलो ईभी कार्निभल मेला शुरु भएको छ । नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट ईभी कार्निभल सुरु गरेको हो । आइतबार देखि शुरु भएको र बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र…

Logo