निसानको म्याग्नाइट फेसलिफ्ट गाडी सार्वजनिक, मूल्य ३४ लाख ७५ हजार

काठमाडौं । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले बहुप्रतिक्षित एसयूभी ‘म्याग्नाइट फेसलिफ्ट’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो । सब–फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रविधिमा निकै सुधार गरिएको छ । नवप्रवर्तन प्रविधि र आकर्षक डिजाइन भएको नयाँ…

Logo