काठमाडौं । नेपाली बजारमा यामाहा डब्लुआर १५५ आर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपालले अनरोड र अफरोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५ आर आधिकारिक रूपमा सार्वजनिक गरेको हो । धुलिखेलको डर्ट टेम्पलमा आयोजित एक कार्यक्रममा डर्ट ट्रयाक एक्सपिरियन्सका साथ…