भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा बिक्री सुरु कहिले ?

काठमाडाै । भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । पेट्रोलको बढ्दो मूल्य र वातावरणीय चेतनाका कारण मानिसहरु इलेक्ट्रिक सवारी साधनतर्फ आकर्षित हुन थालेका हुन् । विशेषगरी युवा र कामदारले ओलाको स्टाइलिश र उन्नत प्रविधियुक्त स्कुटर मन पराइरहेका छन् । ओला इलेक्ट्रिकको ब्याट्री लाइफ, उन्नत प्रविधि जस्तै डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी र शक्तिशाली ब्याट्री…

Logo