नेपालमा प्रोटोन ‘ई.एमएएस७’ गाडी सार्वजनिक, सुरुवाती मूल्य ५६ लाख ९९ हजार

काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ ‘ई.एमएएस७’ गाडी सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गदै कम्पनीले सो ईभी गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो ।  नेपाली बजारमा प्रोटोन ई.एमएएस७’ गाडी प्राइम र प्रिमियममा गरी दुई भेरियन्ट उपलब्ध छन् । जसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको…

Logo