काठमाडौं । केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा आएको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको उक्त मोटरसाइकलको शोरुम उद्घाटनसँगै औपचारिक रूपमा सञ्चालनमा आएको हो । आइतबार आयोजित शोरुम उद्घाटन समारोहमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाका साथै निर्देशक अभिमन्यु गोल्छाको पनि सहभागिता रहेको थियो । स्पोर्ट्स, एड्भेन्चर तथा…