काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आकर्षक अफर ल्याएको छ । ‘नयाँ वर्ष नयाँ हिरो’ नामक यस अफर अन्तर्गत ग्राहकले ७ हजार नगद छुटका साथै हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् । फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित…