काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाली बजारमा भित्रिएको छ । रिभोल्टको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले एक विशेष कार्यक्रमबीच रिभोल्टलाई सार्वजनिक गरेको हो । नेपाली बजारमा रिभोल्टका पाँच मोडल आरभी१, आरभी१ प्लस, आरभी ब्लेजएक्स, आरभी४०० बीआरजेड र आरभी४०० मोटरसाइकल उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ९९…