नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै

काठमाडाैं । पाइलट एशोसिएसन अफ नेपालले स्काईवेल पाइलट समिट गर्ने भएको छ । एशोसियनले नेपालमा पहिलो पटक यस्तो खालको समिट गर्न लागेको हो । शनिवार लैनचौरमा रहेको मल्ल होटेलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ गर्न लागेको हो । समिटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन् । नेपालको पहिलो…

Logo