‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हानोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा गाडी आपूर्ति झन्डै तीन गुणाले वृद्धि गरेको जानकारी दिएको छ। कम्पनीका अनुसार कुल ९७ हजार ३९९ वटा गाडी वितरण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९२ प्रतिशत बढी हो । यद्यपि, कम्पनीले सोही वर्षमा करिब ३ अर्ब १८ करोड अमेरिकी…

Logo