काठमाडौं । प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावे र अटोमोबाइल निर्माता सेरेसको सहकार्यमा निर्मित एइटो एम ८ ठूलो रेन्ज-एक्सटेन्डेड क्रसओभरले चीनमा आधिकारिक रूपमा बजारमा आउनुअघि नै १ लाख युनिटको प्रभावशाली अर्डर प्राप्त गरेको छ। एइटो एम ८ को प्रि-सेल मूल्य दायरा ३ लाख ६८ हजार युआनदेखि ४ लाख ५८ हजार युआन (लगभग ५० हजार ५ सय…