स्काईवेलले ल्यायाे एक्सचेन्ज अफर- ‘अपग्रेड टु स्काईवेल ड्राईभ लक्जरी ईभी’

काठमाडौं । स्काईवेल ब्रान्डका विद्युतीय सवारीसाधनहरूको आधिकारिक वितरक जी मोटर्स प्रालिले नयाँ अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘स्काईवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राइभ लक्जरी ईभी एसयुभी’ योजना अन्तर्गत २० प्रतिशत डाउनपेमेन्टमा फाइनान्स सुविधासहितको अफर ल्याएको हो । प्री-बजेट अफरको रुपमा कम्पनीले बजेटले मूल्यवृद्दि हुनु अगावै लक्जरी, प्रिमियम ईभी र रियल एसयुभीमा अपग्रेड हुने…

Logo