काठमाडाैं । मारुति सुजुकी भारतमा आफ्नो पहिलो विद्युतीय गाडी, ई-भिटारा यस वर्ष सेप्टेम्बरमा लन्च गर्ने तयारीमा जुटेको छ । सुरुमा मे महिनामा सुरु गर्ने योजना भए पनि, विद्युतीय एसयूभीको लन्च मिति पछि सारिएको हाे । यसको आगमनअघि, कार निर्माताले ई-भिटारालाई शक्ति दिने नवीन ई-एक्सल र थर्मल व्यवस्थापन प्रणालीहरू प्रदर्शन गर्ने एउटा विस्तृत भिडियो जारी गरेको…