याडियाको भेलाक्स सिरिजका स्कुटरहरू नाइमा एक्सपो २०२५ मा सार्वजनिक हुने

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडियाको भेलाक्स सिरिज अन्तर्गत तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको छिट्टै सार्वजनिक भएको छ । भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु अर्थात अल्ट्रा पर्फमेन्स र भेलाक्स एच मोडलका यी स्कुटरहरु आगामी साउन २१ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गर्न लागिएको हो ।…

Logo