काठमाडौं । यही श्रावण २१ गतेदेखि २५ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शो मा म्याक्सस मिफा७ एमपीभी विद्युतीय कार लन्च हुने भएको छ। चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ। केही समयअघि यही म्याक्सस ब्रान्डकै ई टेरन ९ विद्युतीय लक्जरी ४डब्लुडी पिकअप समेत नेपालको…