नेपाली बजारमा वर्चश्व जमाउँदै डोङफेङ (नामी), कुनकुन माेडल उपलब्‍ध छन् ?

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी)को दुनियाँमा डोङफेङ ईभी पनि आफुलाई स्थापित गर्ने प्रयासमा रहेको छ । ईभी बजारमा चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले आफ्नो उपस्थिति फराकिलो पार्दै लगेको छ । नेपालमा डोङफेङ ईभीको बिक्री वितरण विभिन्न सहायक कम्पनीहरू मार्फत भइरहेको छ । मुख्यतया, एमएडब्लु बृद्धि अटोकर्पले डोङफेङको प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गतको नामी ब्रान्ड को बिक्री गरिरहेको…

Logo